सप्तरी, ७ माघ । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय पुरुष रहेका छन । उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।संक्रमित भई होम आइसोलेशनमा रहेका पुरुषलाई दुई दिनअघि संक्रमण...
Layout A (with pagination)
काठमाडौँ । नेपालमा आज थप १० हजार ७ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ८ सय १५ जना तथा ४ हजार ४ सय ७४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी आज थप...
बृजमान तामाङ राजविराज, ७ माघ । सप्तरीमा प्रतिबन्धित लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि बरामद लागूऔषधसहित कारोबारमा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा सप्तरीको तिरुहुत गाउँपालिका वडा...
बृजमान तामाङ राजविराज, ७ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित संचालित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हनुमाननगर शाखाद्वारा शुक्रबार १० जना ठण्डिपिडित परिवारलाई बल्यांकेट वितरण गरेको छ ।स्थानीय ठण्डिपिडित विपन्न परिवारका एकल महिला तथा बृद्धबृद्वाहरुलाई...
मधेश प्रदेशमा पनि १४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार ५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको हो ।मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमण दर बढेको छ । प्रदेशको विभिन्न प्रयोगशालामा...







