Layout A (with pagination)

शिक्षा

प्रधानाध्यापक,शिक्षक तथा लेखापालका लागि पाँच दिने लेखा व्यवस्थापन तालिम

कञ्चनरुप , २० असार । सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबारबाट नगरपालिकाको सभाहलमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा लेखापालका लागि पाँच दिने लेखा व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले...

Read More
समाचार

सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

कञ्चनरुप , २० असार । सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।जिल्लाको सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको उपचारको लागि पठाउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य...

Read More
समाज

लगातारको वर्षाले सप्तकोशी तथा हनुमाननगर नगरपालिकाका ५ सयभन्दा बढी घर डुबानमा

कञ्चनरुप , १९ असार । सप्तरीको विभिन्न पालिकामा लगातारको वर्षा भएपछि ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।जिल्लाको सप्तकोसी नगरपालिकामा त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा २ सय घर डुबानमा परेका छन् ।सो नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा...

Read More
समाचार

कञ्चनरुपद्वारा इ.प्र.का.कञ्चनपुरमा आउनुभएका डिएसपि तिमिल्सीनालाई स्वागत

कञ्चनरुप, १९ असार । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपि) लोकनाथ तिमिल्सीनालाई शनिवार कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम गरी स्वागत गरेको छ ।स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिकाको बस्तुस्तीका बारेमा...

Read More
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप ३ बनरैत टोललाई कम्प्युटर हस्तान्तरण

कञ्चनरुप । कञ्चनरुप नगरपालिका वडा नम्बर ३ ले शुक्रबार वडा कार्यालय बरमझियामा राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप ३ बनरैत टोललाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।नगर प्रमुख बसन्त कुमार मिश्रले विद्यालयका प्रधानाध्यापक कृष्ण यादवलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो ।सो कार्यक्रममा बोल्दै...

Read More

You cannot copy content of this page