Layout A (with pagination)

खेलकुद समाचार

नेपालको लगातार दाेस्राे जित, नेदल्याण्ड्स ५ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । स्कटल्याण्डको डुण्डीमा नेदल्याण्ड्सलाई ५ विकेटले हराउँदै नेपालले दाेस्राे जित निकालेकाे हाे । नेदल्याण्ड्सले ४९ दशमलव १ ओभरमा अल आउट हुँदै दिएकाे २ सय २६ रनको लक्ष नेपालले ४७ दशमलव १ ओभरमा ५...

Read More
मधेस प्रदेश समाचार समाज

चोरी मुद्दाका फरार प्रतिवादी मुखिया पक्राउ

कञ्चनरूप, २१ जेठ । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको क्रममा फरार रहेका चोरी मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट फैसला भई फरार रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का धर्मेन्द्र शम्भु कुमार मुखिया भन्ने अमरेन्द्र...

Read More
कोशी प्रदेश समाचार समाज

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद

सुनसरी, २१ जेठ । सुनसरी प्रहरीले खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ ।  सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको हो ।  मंगलबार खोला...

Read More
कोशी प्रदेश समाचार समाज

हरियो बाँसमा झण्डा लगाई टाङने क्रममा करेन्ट लागेर शेर्पाको मृत्यु

भोजपुर, जेठ २१ गते । करेन्ट लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर स्थानीय ४२ बर्षीय आङतेम्बा शेर्पाको मृत्यु भएको हो । मंगलबार अपरान्ह ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाईनमा...

Read More
खेलकुद

करण केसी नायक बनेपछि स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित  

काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको छ ।   स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा १९७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । करण केसीले ४१ बलमा अविजित ६५ रन...

Read More

You cannot copy content of this page