Layout A (with pagination)

समाज

अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिक पक्राउ

कञ्चनरुप (सप्तरी) , २९ जेठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको भारतीय नागरिक विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डललाई पक्राउ गरेको छ ।बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको...

Read More
कोशी प्रदेश समाज

उर्लाबारीबाट प्रतिबन्धीत औषधी सहित एक युवक पक्राउ

विराटनगर, जेष्ठ २९ गते । मोरङको उर्लाबारी नगरपालिका १ का २१ बर्षीय सुमन दमाई प्रतिबन्धीत औषधी सहित पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राती ९ बजे उर्लाबारी ६ स्थित पूर्व बसपार्क नजिकबाट पक्राउ गरेको हो ।उनलाई प्रतिबन्धीत औषधी ट्यामाडोल...

Read More
कोशी प्रदेश समाज

ईलाममा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु

ईलाम, जेठ २९ गते । ईलाममा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा ईलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० वर्षीय बीर बहादुर लिम्बु रहेका छन् ।लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा शुक्रबार दिउसो साढे २ बजे करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल...

Read More
समाचार समाज

कञ्चनरुप नपाद्वारा कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , २८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । आज (शुक्रवार) नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले मृतकको घर मै गई नगद रु. २५ हजारका दरले प्रत्येक मृतकका परिवारलाई...

Read More
स्वास्थ्य

अब कञ्चनरुपकै प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा सर्पदंशकको उपचार

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), २८ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–८ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले आज (शुक्रबार) बाट सर्प दंशक उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ ।सर्पदंशक उपचार केन्द्र सञ्चालन गर्नका लागि कञ्चनरुप नगरपालिकाबाट २०७७ साल चैत्र ९...

Read More

You cannot copy content of this page