Layout A (with pagination)

समाज

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा अग्नीपिडित ३ परिवारलाई राहत वितरण

बृजमान तामाङ बिरेन्द्र बजार, १२ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका १० रंजितपुरमा सोमबार धर्मिहल्फा महिला विकास क्लब सप्तरीले अग्नीपिडित ३ परिवारलाई राहत वितरण गरेको छ ।क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले स्थानीय दानविर यादव, बलविर यादव र बद्री नारायण यादवको परिवारलाई...

Read More
राजनीति

पार्टी संगठन विस्तार गर्न विचार जनसमक्ष पुर्‍याउन आबश्यक छ : अध्यक्ष यादव

बृजमान तामाङ बिरेन्द्र बजार, १२ पुस । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले संगठन विस्तारका लागि पार्टी विचारलाई जनता समक्ष पुर्‍याउनु पर्नेमा जोड दिएका छ्न ।जनता समाजवादी पार्टी अग्नीसाईर कृष्णासवरण गाउँपालिकाद्वारा सोमबार आयोजित संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई...

Read More
समाज

सप्तरीमा आज बिहान एक महिलाको हत्या भएको अवस्थामा शव फेला

कञ्चनरुप ( सप्तरी) , १२ पुष । सप्तरीमा आज बिहान एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको सप्तरी प्रहरीले जनाएको...

Read More
समाज

सप्तरी प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषधसहति २ जना पक्राउ

कञ्चनरुप (सप्तरी), ११ पुष । सप्तरी प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहति २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बसको सहचालक सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने राम बहादुर भुजेलको छोरा वर्ष ३६ को संजय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्वर ५ जाँजर बस्ने मो. समिम मियाँको छोरा वर्ष...

Read More
समाज

सप्तरी प्रहरीद्वारा ८.५ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले ८.५ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ नगरपालिका वडा नम्बर ११ शान्तीपुरका ३० वर्षीय दिपेन्द्रकुमार महतो र लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ महेशपुरका २५ वर्षीय परमानन्द साह रहेका छन् ।प्रहरीले शुक्रवार बेलुका...

Read More

You cannot copy content of this page