कञ्चनरूप, १८ जेठ । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको क्रममा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट फैसला भई फरार रहेका शिवा शर्मा र राजेश कुमार साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । कुटपिटको मुद्दामा...
Layout A (with pagination)
कञ्चनरूप । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा क्रमशः १ रुपैयाँको वृद्धि गरिएको छ ।
नयाँ मूल्य शनिबार रातिदेखि लागू हुनेछ ।
सप्तरी । बीपी राजमार्ग धुलिखेल–भकुण्डे सडक खण्ड अर्न्तगत धुलिखेल नगरपालिका–११ स्थित ट्रक र जीप ठोक्किएर दुर्घटना हुँदा सप्तरीका तीन जना घाइते भएका छन् । शनिबार बिहान झापाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंबाट सप्तरीतर्फ आउँदै गरेको बा १९ च २८८८ नम्बरको जीप एक...
कञ्चनरूप, १७ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुरमा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बिष्टलाई घर देखी १०० मिटर टाढा आफ्नै मकै बारीमा मकै कुर्न...
उदयपुर, जेठ १६ गते । उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिका-२ स्थितबाट ठुलो परिमाणको लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठ र सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठ रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला...







