Layout A (with pagination)

समाचार

सप्तकोशी नगरपालिकाद्वारा भिडभाड हुने ठाउँ तथा सवारी साधन सञ्चालनमा रोक ,अटेर गरे कारवाही गरिने

कञ्चनरुप (सप्तरी) , ७ जेठ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट संक्रमण र मृत्यु दर वढ्न थालेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले मानिसको चहलपहल कम गर्न भिडभाड हुने ठाउँ तथा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।नगरपालिकाले एक सूचना प्रकाशित गरी कोरोना...

Read More
समाज

कोरोना संक्रमणबाट जसपाका पूर्व जिल्ला उपाध्यक्ष र सदस्यको निधन

बृजमान तामाङ / बिरेन्द्र बजार, ७ जेठ । सप्तरीमा बिहिवार कोरोना संक्रमणबाट जसपाका दुई स्थानीय नेताको निधन भएको छ । जसपाका पूर्व जिल्ला उपाध्यक्ष प्रभानन्द मण्डल र पूर्व सदस्य राजेन्द्र प्रसाद यादवको कोरोना संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछी एक साता देखि राजबिराजमा उपचार...

Read More
राजनीति

राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

काठमाडौं । संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सविंधानको धारा ७६(४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर अहिलेको राजनैतिक घटनाक्रम अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नरहेकोले धारा...

Read More
समाज

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भए सँगै मृतकको संख्या ८१ पुग्यो

सप्तरी । सप्तरीमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भए सँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।आाज जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ का ५५ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको छ...

Read More
स्वास्थ्य

कञ्चनरुपमा आज १ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राजविराज स्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १ महिला सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।संक्रमित हुनेमा कञ्चनरुप १ का ६० वर्षीय पुरुष, वडा नं.२ का २८र ३३ वर्षीय पुरुष...

Read More

You cannot copy content of this page