सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
राजनीति

राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान

तस्बिर : सौजन्य–राष्ट्रपतिको कार्यालय, रासस

काठमाडौं । संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सविंधानको धारा ७६(४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर अहिलेको राजनैतिक घटनाक्रम अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नरहेकोले धारा ७६(५) अनुसार प्रक्रिया अघि बढाउने भन्ने आजको मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले वैकल्पिक सरकारको लागि आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page