राजविराज । सप्तरीको राजविराजमा छुरा प्रहारबाट दुई जना युवक घाइते भएका छन् । छुरा प्रहारबाट जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहम्प्रपुर बस्ने २६ वर्षीय सुनिल यादव र राजविराज बस्ने २२ वर्षीय सुभाष यादव घाइते भएका छन् । राजविराज नगरपालिका- ७ स्थित सिरहा रोडमा बुधबार साँझ...
Layout A (with pagination)
कञ्चनरूप, २८ फागुन । श्री विष्णु पाञ्चायन मन्दिर कञ्चनरूप-७ आदर्श टोलको १३ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । बुधबार मन्दिर संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष द्वारिका प्रसाद भट्टराईको अध्यक्षतामा तथा मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा...
कञ्चनरूप, २८ फागुन । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लाको रुपनीमा अवस्थित मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देबि जोगेन्द्र भगत) रुपनीको निरिक्षण गर्नु भएको छ । सप्तरीकै कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा रहेको सशस्त्र प्रहरी बल दन्तकालि...
कञ्चनरूप, २८ फागुन । मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सशस्त्र प्रहरी बल,दन्तकाली विशेष कार्य तालिम शिक्षालय सिनियर अधिकृत ब्यारेक भवनको शिलान्यास गर्नुभएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बरमझियामा रहेको तालिम केन्द्रमा ५० लाखको लागतमा निर्माण हुने भवनको...
कञ्चनरूप, २८ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले होली पर्व मनाउन सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै होहल्ला तथा अवाञ्छित क्रियाकलाप नगरी होली पर्व मनाउन आग्रह गरेको हो । प्रशासकीय...





