Layout A (with pagination)

समाज

बड्ही जातिको जिल्ला भेला सम्पन्न ,१३ सदस्यीय कर्मचारी तथा बुद्धिजिवी जिल्ला कार्य समिति गठन

कञ्चनरुप ( सप्तरी ) । बड्ही जातिको जिल्ला भेला कञ्चनरुपमा सम्पन्न भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित एलिफेन्ट गार्डेन होटल एण्ड रिसोर्टमा नेपाल बड्ही युवा समिति सप्तरीको आयोजनामा आइतवार जिल्ला भेला सम्पन्न भएको हो ।सो भेलाले संजय कुमार शर्माको संयोजकत्वमा १३ सदस्यीय कर्मचारी तथा...

Read More
स्वास्थ्य

आज ३९० जना संक्रमित थपिए, ४२५ निको भए , ५ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् ।५ हजार २६ नमुना परिक्षण गर्दा ३ सय ९० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ४ सय...

Read More
स्वास्थ्य

कञ्चनरुप ७ स्थित समदर्शी टोल, पिपल चौतारामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कञ्चनरुप (सप्तरी), २२ कात्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित समदर्शी टोल, पिपल चौतारामा श्री जनजागृती समाजको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा सोमवार निशुल्क स्वास्थ्य शिविर तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका...

Read More
धर्म संस्कृति

आज देखि सप्तरीका बजार ,खोलानाला, पोखरी आदिमा छठ पर्वको चहलपल सुरु

रबि शर्मा / राजविराज, २२ कार्तिक। आज देखि सप्तरीका बजार खोला, नाला, कोशी पोखरी कमला आदिमा छठ पर्वको चहलपल देखिएको छ । सूर्यको उपासनाको महापर्व छठ आजदेखि तराई क्षेत्रमा सुरु भएको छ । विशेषतः मिथिला क्षेत्रका वासिन्दाको महत्वपूर्ण पर्व तराईका सबै जिल्लामा हर्षोउत्लासका साथ सुरु भएको हो ।...

Read More
समाचार

मन्त्री साहद्वारा मावि सितापुर भुर्कीलाई ५० लाख दिने उदघोष

बृजमान तामाङ / विरेन्द्र वजार ,१९ कार्तिक । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनता माध्यमिक विधालय सितापुर भुर्कीको भवन निर्माणका लागि ५० लाख सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छ्न ।शुक्रबार विद्यालयको भौतिक पुर्वधारहरुको निरीक्षण गर्दै मन्त्री साहले यस्तो...

Read More

You cannot copy content of this page