Layout A (with pagination)

समाचार

राजविराजमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्वजनिक सुनवाई सम्पन्न

राजविराज । सप्तरीको राजविराजमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा राजविराज नगरपालिकाको सभाहलमा सार्वजनिक सुनवाई भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आइतबार राजविराज नगरपालिकाका विभिन्न शाखाका प्रमुख, अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, अभिभावक र...

Read More
शिक्षा

प्रधानाध्यापक,शिक्षक तथा लेखापालका लागि पाँच दिने लेखा व्यवस्थापन तालिम

कञ्चनरुप , २० असार । सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबारबाट नगरपालिकाको सभाहलमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा लेखापालका लागि पाँच दिने लेखा व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले...

Read More
समाचार

सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

कञ्चनरुप , २० असार । सप्तरीको सप्तकोशी नगरपािलकामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।जिल्लाको सप्तकोशी नगरपािलका–१ का ५२ वर्षीय संक्रमित पुरुषको उपचारको लागि पठाउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य...

Read More
समाज

लगातारको वर्षाले सप्तकोशी तथा हनुमाननगर नगरपालिकाका ५ सयभन्दा बढी घर डुबानमा

कञ्चनरुप , १९ असार । सप्तरीको विभिन्न पालिकामा लगातारको वर्षा भएपछि ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।जिल्लाको सप्तकोसी नगरपालिकामा त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा २ सय घर डुबानमा परेका छन् ।सो नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा...

Read More
समाचार

कञ्चनरुपद्वारा इ.प्र.का.कञ्चनपुरमा आउनुभएका डिएसपि तिमिल्सीनालाई स्वागत

कञ्चनरुप, १९ असार । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपि) लोकनाथ तिमिल्सीनालाई शनिवार कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम गरी स्वागत गरेको छ ।स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिकाको बस्तुस्तीका बारेमा...

Read More

You cannot copy content of this page