Layout A (with pagination)

समाचार

सप्तरीको हनुमाननगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु , दुई जना घाइते

राम नारायण यादव / राजविराज, माघ १५ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगपालिकामा–१ मा बिहीबार बिहान मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्।मृत्यु हुनेमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुरा मुखिया टोलका ३० वर्षीय शिंक कुमार मुखिया रहेको जिल्ला प्रहरी...

Read More
धर्म संस्कृति

एक महिने श्री स्वस्थानी ब्रत आजदेखि प्रारम्भ

काठमाडौं । धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज प्रारम्भ भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...

Read More
समाचार

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा पाँच बुदे माग सहित ज्ञापन पत्र बुझायो

कञ्चनरुप , माघ १४ गते ।आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले आज (बुधबार) बैदेशिक रोजगार व्यवसायीहरुबाट भइरहेको ठगिलाई नियन्त्रण गर्न लगायत विभिन्न पाँच बुँदे मागसहित जिल्ला प्रसाशन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीद्वारा...

Read More
अर्थतन्त्र

सहकारी ब्यबस्थापन सम्बन्धि पाँच दिने तालिम सम्पन्न

बृजमान तामाङ / बिरेन्द्र बजार, माघ १४ गते । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल पुल्चोक ललितपुरको आयोजना तथा जिल्ला बचत तथा ॠण सहकारी संघ सप्तरीकोको संयोजनमा संचालित सहकारी ब्यबस्थापन सम्बन्धि पाँच दिने तालिम बुधबार सम्पन्न भएको छ ।जिल्ला बचत तथा ॠण सहकारी संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष...

Read More
राजनीति

जसपा लगायत अन्य मधेसवादी दलका दुई हजार नेताकार्यकर्ता नेकपामा प्रवेश

राजविराज , माघ १४ गते । नेपाल कम्युनिस्ट पार्टी नेकपाद्वारा आयोजित बृहत कार्यकार्ता भेलामा विभिन्न पार्टी परित्याग गरि करिब दुई हजार नेताकार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छ्न्। हिजो मंगलवार आयोजित सो भेलाई सम्बोधन गर्न आउनुभएका उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले...

Read More

You cannot copy content of this page