ताजा समाचार

समाचार

फत्तेपुरमा फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्यु

कञ्चनरूप, २७ असार । सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर खोरियाटोलमा बिहीवार साँझ फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कटुवालका...

समाचार

सुनाखरी बोर्डिङले भव्य रुपमा मनायो गुरु पूर्णिमा

कञ्चनरूप, २६ असार । सुनाखरी इङलिस बोर्डिङ स्कुलले कार्यक्रम गरी बिहीबार गुरु पूर्णिमा मनाएको छ । कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर (दौलतपुर) मा रहेको...

खेलकुद समाचार

सप्तरी प्राईड लिग सुरु, पहिलो दिन राजबिराज र खडक विजयी

कञ्चनरूप, २६ असार । सातौँ संस्करणको मेयर कप सप्तरी प्राईड लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिता सप्तरीको राजविराजमा बिहिबारदेखि सुरु भएको छ ।सप्तरी क्रिकेट...

समाचार

सप्तकोशीका विभिन्न स्थानमा दिउँसै लाखौंको गरगहना तथा नगद चोरी 

कञ्चनरूप, २५ असार । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको विभिन्न स्थानमा बुधबार दिउँसो एक अपरिचित व्यक्तिको समूहले लाखौंको चोरी गरेका छन् । मोटरसाइकलमा आएका...

समाचार

सप्तरी प्रहरीद्वारा चोरी मुद्दाका फरार प्रतिवादी मण्डल पक्राउ

कञ्चनरूप, २५ असार । चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजगढ गाउँपालिका वडा नम्बर ४ का रमेश कुमार...

कोशी प्रदेश समाचार

१ थान एयर पेस्तोल र १८ राउण्ड बुलेटसहित भारतीय नागरिक पक्राउ 

झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ थान एयर पेस्तोल सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङका...

खेलकुद

सप्तरी प्राईड लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिता यहीँ २६ गतेदेखि हुने 

कञ्चनरूप, २४ असार । नेपाल क्रिकेट संघको निर्देशनमा सप्तरी प्राईड लिग मेयर कप टी–२० (एसपीएल) क्रिकेट प्रतियोगिता यहीँ असार २६ गतेदेखि सप्तरीको राजविराजमा सुरु...

समाचार

सप्तरीको बलानबिहुलबाट लागूऔषध सहित उदयपुरका दुई युवक पक्राउ 

कञ्चनरूप, २३ असार । सप्तरी प्रहरी लागूऔषध सहित उदयपुरका दुई जना युवकलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. २ बलान पुलबाट प्रहरीले आइतबार...

समाचार

बिराटनगरमा सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किए सप्तरीका युवकको मृत्यु

विराटनगर, २३ असार । बिराटनगर स्थित आयल निगम चौक नजिकै सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किए सप्तरीका एक युवकको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा परी...

समाचार

संघियता ल्याउन आदिवासी जनजातिहरुको महत्त्वपूर्ण भूमिका रहेको छ : गृह मन्त्री लेखी

कञ्चनरूप, २३ असार । मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार  लेखीले संघियता,समावेशिता र स्वायत्तता आदिवासी जनजातिहरुको आन्दोलन...

You cannot copy content of this page