ताजा समाचार

जीवनशैली समाचार

दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६

काठमाडौं, १६ साउन । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित भव्य ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि...

समाचार

सप्तरीमा आइतबार ‘सद्भाव र्‍याली’ निकालिने

राजविराज, १६ साउन । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले जिल्लामा सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्ने उद्देश्यले साउन १७ गते...

समाचार

सप्तरीमा शान्ति, सद्भाव र सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रशासनको आग्रह

कञ्चनरूप, १६ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा शान्ति–सुरक्षा, अमनचयन तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार व्यवहार...

कोशी प्रदेश समाचार

मिनी ट्रकबाट १ हजार ३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ

विराटनगर, १५ साउन । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी...

समाचार

राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कञ्चनरूप, १५ साउन । सप्तरीको राजविराज नगरपालिकाभित्र आन्दोलन तथा सम्भावित हिंसात्मक गतिविधिका कारण शान्ति सुरक्षा अवस्था बिग्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै...

राजनीति समाचार

सप्तरीको बोदेबरसाइन क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु)  जारी

कञ्चनरूप, साउन १४ — जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले बोदेबरसाइन नगरपालिका क्षेत्रमा...

समाचार समाज

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार राजु पासवानलाई प्रदान गरिने

राजविराज, १४ साउन । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान पुर्‍याउँदै आएका सप्तरीको शम्भुनाथ नगरपालिका–१ कचन्दाहाका राजु पासवान...

कोशी प्रदेश समाचार

स्वास्थ्य अधिकार सुनिश्चित गर्न इन्सेकको १८ बुँदे माग, कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र

विराटनगर, १३ साउन । नागरिकको स्वास्थ्य अधिकारलाई संविधानले प्रत्याभूत गरेको मौलिक हकका रूपमा पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा...

समाचार

राजविराजमा फलामको रड प्रहार गरी घाइते बनाउने एक पक्राउ

कञ्चनरूप, १३ साउन । सप्तरीको राजविराजमा व्यक्तिगत रिसिइबीका कारण एक व्यक्तिमाथि फलामको रड प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको...

कोशी प्रदेश समाचार

कोशी प्रदेश मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न, २५ गतिविधिको उपलब्धि सार्वजनिक

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयद्वारा गठित कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको समीक्षा बैठक सम्पन्न भएको छ।...

You cannot copy content of this page