ताजा समाचार

राष्ट्रिय समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाइने भएको छ ।आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन...

मधेस प्रदेश समाचार समाज

सप्तरीको सप्तकोसीमा विष सेवनबाट २० वर्षीय बालकको मृत्यु

कञ्चनरूप । सप्तरीको सप्तकोसीमा विष सेवनबाट एक २० वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको सप्तकोशी नगरपालिका २ सिद्धपुरका लताइ सदाको २० वर्षीय छोरा...

खेलकुद

पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियलाई

कञ्चनरूप, ११ असार । सप्तरीको राजविराजमा सम्पन्न पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ। खडक वारियर्सले तेस्रो पटक लिगको उपाधि...

खेलकुद

कञ्चनरूप राइनोज सप्तरी प्रिमियर लिगको फाइनलमा

कञ्चनरूप । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको फाइनल कञ्चनरूप राइनोज पुगेको छ ।पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न...

खेलकुद

मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा जनकपुर विजयी

बृजमान तामाङ / राजविराज, १० असार । सप्तरीको राजविराजमा प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा धनुषा जिल्ला फुटबल संघ जनकपुर विजयी भएको छ ।...

समाचार

सप्तकोसी नगरपालिकाको ११ औं नगर सभा  सम्पन्न, ४१ करोड ५७ लाख वजेट सार्वजनिक

खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाको ११ औं नगर सभा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको छ । गो बै ज मा वि को सभा...

मधेस प्रदेश समाचार

कुटपिट घटनाका आरोपित पतिविरुद्ध उजुरी दिइन् सुमनले, पत्नी अस्पतालमा भर्ना

सप्तरी, १० असार । सप्तरीको राजविराज नगरपालिका–१ की ३५ वर्षीया सुमन कुमारी दासलाई उनका पति ४२ वर्षीय उमाकान्त दासले मरणासन्न हुने गरी कुटेको भन्दै जिल्ला प्रहरी...

मधेस प्रदेश समाचार समाज

सप्तरीमा महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई एक महिना कैद

सप्तरी । सप्तरीमा ३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई बिहीबार एक महिना कैद सजायको फैसला भएको छ ।जिल्ला न्यायाधीश माधवप्रसाद...

खेलकुद

सप्तरी प्रिमियर लिग : कञ्चनरूप राइनोजको सहजै जित, फाइनल पुग्ने सम्भावना जिवितै

कञ्चनरुप । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत सातौँ दिन शनिबार सम्पन्न पहिलो खेलमा कञ्चनरूप राइनोजले सहजै जित हासिल गरेको छ ।राजविराज द...

समाचार

सप्तकोशी नगरपालिका वडा नं.–२ को वडा सभा भव्यताको साथ सम्पन्न

कञ्चनरुप, ९ असार । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ को वडा सभा शनिबार भव्यताको साथ सम्पन्न भएको छ ।वडा नम्बर २ को वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षता...

You cannot copy content of this page