ताजा समाचार

गण्डकी प्रदेश राजनीति

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज (सोमवार) पदभार ग्रहण गर्नुभएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी...

स्वास्थ्य

थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट...

समाज

सप्तरीमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा पोखरीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ३ नर्घोका घुरन रामको ७ वर्षीय छोरा उमेश...

कोशी प्रदेश समाचार

लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ

विराटनगर । मोरङ प्रहरीले बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे ६ का...

समाचार समाज

छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट सहित एक पक्राउ

कञ्चनरुप (सप्तरी), १८ साउन । सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको मन्दिरबाट भगवतिको मुकुट चोरी गर्ने युवक चाँदीको मुकुट सहित पक्राउ परेका छन् ।...

समाज

छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी

कञ्चनरूप । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आज आइतबार साँझ चोरी भएको छ । स्थानीय...

समाचार

मोटरसाईकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने...

स्वास्थ्य

थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि ,१८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ३६ नमूनाको पिसिआर तथा...

अन्तराष्ट्रिय रोचक खबर

अमेरिकाकी ३१ वर्षिया सामन्थाले सबैभन्दा ठूलो मुख बनाएर विश्व कीर्तिमान बनाइन्

एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् ।अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख...

समाचार

सप्तरीका दुई अभियन्ता बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित

राजविराज, १६ साउन । सप्तरीका दुई अभियन्ता बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् ।२९औं प्रकाश स्मृति दिवसका अवसरमा मानव अधिकार तथा सामाजिक...

You cannot copy content of this page