ताजा समाचार

समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ ।आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको हो । भू एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका...

समाचार

बालगायक सचिन परियारको दु:खद निधन

काठमाडौं । बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । स्वास्थ्यमा समस्या देखिएपछि...

समाचार

धारापानीमा २०२५ को पहिलो दिन १ हजार भन्दाबढी आए वनभोज खान

कञ्चनरूप । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै सप्तरीको ऐतिहासिक धर्मेश्वर महादेव धारापानी पिकनिक स्पोर्ट्स ।केहि बर्षअघिसम्म सप्तरीबासीलाई वनभोज...

समाचार

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा 

राजविराज, १७ पुस । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । अध्यक्ष गणेश बस्नेतको...

समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।  हवाई इन्धन...

समाचार

सप्तरीको हनुमाननगर कंकालिनी स्थित एक पसलमा चोरी

रवि शर्मा / भारदह, १६ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित एक पसलमा चोरी भएको छ । रामदेव मण्डलले सञ्चालन गरेको बेकरी पसलमा सोमबार राती...

खेलकुद

एनपिएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सप्तरीमा भव्य स्वागत

कञ्चनरूप, १५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सप्तरीमा सोमबार स्वागत गरिएको छ ।सप्तरी जिल्लाका विभिन्न ठाउँमा खेलाडीलाई...

समाचार

तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्रको सल्लाहकार समितिको बैठक सम्पन्न

कञ्चनरुप, १५ पुस । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको आँखा केन्द्रको स्थानीय सहभागी सल्लाहकार समिति (Local Participatory Advisory Committee) को बैठक सम्पन्न...

कोशी प्रदेश समाचार समाज

ब्राउन सुगर सहित २८ वर्षीय राजबंशी पक्राउ

झापा, १४ पुस । झापाको मेचिनगर नगरपालिका ९ गैरी गाँउ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय...

समाचार

धरानबाट गाँजा बोकेको कार सहित २ जना पक्राउ

सुनसरी, १३ पुस । सुनसरी प्रहरीले धरानबाट गाँजा बोकेको सवारी साधन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ वर्षीय...

You cannot copy content of this page