बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

ब्राउन सुगर सहित २८ वर्षीय राजबंशी पक्राउ

झापा, १४ पुस । झापाको मेचिनगर नगरपालिका ९ गैरी गाँउ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय सालु भन्ने अजय राजबंशी रहेका छन् । 
शनिबार बेलुका ६ बजे लागुऔषधको कारोबार भईरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटि गई राजबंशीले चलाउने साईकलको हेण्डिल भित्र लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर ५ ग्राम ९० मिलिग्राम बरामद गरेसगै उनको कोठा भित्र मोबाईल ५ थान, नेपाली नगद रु. ५० हजार १५० रुपैया सहित राजबंशीलाई पक्राउ गरिएको हो । 
पक्राउ परेका राजबंशीको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page