समाचार समाज

झ्याप्लेखाेला पहिराेमा परि मृत्यु हुने ३५ जनाकै पहिचान खुल्याे, सप्तरी सप्तकोसी नगरपालिका–७ का २८ वर्षीय युवक सहित

काठमाडौं । झ्याप्लेखाेला पहिराेमा परी मृत्यु हुनेहरुकाे पहिचान खुलेकाे छ । अविरल वर्षाका कारण त्यहा ज्यान गुमाएकाहरुकाे पहिचान खुलेकाे हाे ।मृत्यु...

कोशी प्रदेश समाचार

सुनसरी तरहरा आसपासमा भारी वर्षा, खोला किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।पछिल्लो ३ घण्टामा...

समाचार

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको २८ औँ साधारणसभा सम्पन्न

काठमाडौँ, असोज १५ गते। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै मंगलबार काठमाडौँमा...

समाचार समाज

ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता, खोजिदिन परिवारको सबैसँग आग्रह

कञ्चनरुप, १५ असोज। वरिष्ठ पत्रकार एवम् समाजसेवी विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल तीन साता देखी बेपत्ता भएकोले खोजिदिन उहाँको परिवारले सबैसँग...

समाचार

कोशी ब्यारेज पुलमा सवारी आवतजावत सुचारु भयो

कञ्चनरूप , १३ असोज । कोसी ब्यारेजको पुलमा आवागमन खुला गरिएको छ । आइतबार साँझ साढे ५ बजेबाट पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई...

कोशी प्रदेश समाचार समाज

बराहक्षेत्रमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु

सुनसरी, असोज १३ गते । सुनसरीको बराहक्षेत्रमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति बराहक्षेत्र नगरपलिका-४...

समाचार

सप्तकोशी-३ त्रियुगा नदी छेउमा एक जना पुरुषको शव फेला

कञ्चनरूप, १३ असोज । सप्तरीको सप्तकोशी नगरपालिका ३ सखुबनीमा एक जना पुरुषको शव भेटिएको छ ।आइतबार बिहान त्रियुगा नदी छेउमा अन्दाजी ६०-६५ वर्षीय पुरुषको...

समाचार

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च , पानीको वहाव ६ लाख ६१ हजार क्युसेक पुग्यो

कञ्चनरूप, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन गरिएको छ। यसअघि कोशी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखका दिन ७ लाख ८८ हजार २...

समाचार

सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च, ६ लाख ४३ हजार क्युसेक पुग्यो

कोशी ब्यारेज, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६...

समाचार

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, पुलमाथिबाटै पानी बग्यो

कोशी ब्यारेज । सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च अवस्थामा पुगेको छ ।शनिबार राति ९:४० बजेसम्मको मापनमा कोशी नदीमा पानीको...

You cannot copy content of this page