बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

राजविराज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मिट्टितेलमा ३ रुपैयाँ बढाएको छ । भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page