बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

प्रेस चौतारीका सल्लाहकार तथा पिएसबीका अध्यक्ष विष्टलाई पितृशोक

राजविराज, ४ माघ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ,प्रेस चौतारी नेपालका सल्लाहकार, सार्वजनिक सेवा प्रशारण (पिएसबी) नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक परेको छ ।
उहाँका पिता मानबहादुर विष्टकाे ९१ वर्षको उमेरमा शुक्रबार विहान निधन भएको हो ।
दिवङ्गत विष्टको आज ११ः ३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page