कोशी प्रदेश समाचार

धनकुटामा बसको ठक्करबाट पैदल यात्री ५० वर्षीया महिलाको मृत्यु

धनकुटा, पुष ९ गते । धनकुटामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
को १ ख ४०७४ नम्बरको बसले बिहान ८ बजे पैदल यात्री धनकुटा नगरपालिका ९ रुद्रबारी पाँखा टोलकी ५० वर्षीया गुणमाया राईलाई ठक्कर दिदा मृत्यु भएको हो ।
बसको ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक ३१ वर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page