धर्म संस्कृति राष्ट्रिय

सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल तामाङ घेदुङको विशेष आग्रहलाई स्वीकार गर्दै साेमबार बसेको मन्त्रीपरिषद्काे बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार -२८५७ (लाङ/म्हे ल्हो) काे  अवसरका शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाइँदै आएको छ 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page