समाज

मोरङको भुटाहामा स्काईभेटरको बकेटले लागि अप्रेटरको मृत्यु

मोरङ, चैत्र २८ गते । मोरङको भुटाहामा स्काईभेटरको बकेटले लागि अप्रेटरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ वर्षीय दिपक तामाङ रहेका छन । उनको जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने क्रममा स्काईभेटरको बकेटले लागि मृत्यु भएको हो ।
शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका तामाङको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page