राजनीति

नेकपा एमाले सप्तरी जिल्ला इन्चार्जमा सुमनराज प्याकुरेल

राजविराज । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई सप्तरी जिल्लाको इन्चार्ज तोकेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकले नेता प्याकुरेललाई दुई नम्बर प्रदेशको सह इन्चार्ज तथा सप्तरी जिल्लाको इन्चार्ज तोकेको हो।
सप्तरी जिल्लाको इन्चार्जको रुपमा लामो समय जिम्मेवारी वहन गरिसकेको प्याकुरेल अहिले राष्ट्रिय सभामा संसदिय दलको नेता समेत हुन।

   

You cannot copy content of this page