कोशी प्रदेश समाज

झापाको काजली खोलामा पानीमा डुबीरहेको अवस्थामा राम बहादुर मृत फेला

झापा, बैशाख २४ गते । झापाको काजली खोलामा पानीमा डुबीरहेको अवस्थामा राम बहादुर मृत फेला परेका छन ।
आज बिहान सवा ७ बजेको स्थानीय काजली खोलामा हल्दिवारी गाउँपालिका ४ का ३३ वर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page