काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आहृवान गरेकि छन् । संसदमा विश्वासको मत लिन नसकेर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीद्वारा तीन दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान
२७ बैशाख २०७८, सोमबार २१:५७
207 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार
एक महिनादेखी हराइ रहेका पोखरेल धानबारिमा मृत अवस्थामा फेला
१ कार्तिक २०८१, बिहीबार १९:४७
मधेस प्रदेश • समाचार
सप्तरी प्रहरीद्वारा ७ थान साइकलसहित कुरमुरे र ज्याकेट बरामद
३० आश्विन २०८१, बुधबार २१:०३
मधेस प्रदेश • समाचार
सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ११ राँगा र ६ हजार बढी बोकाको बली दिइयो
२६ आश्विन २०८१, शनिबार २२:२०
Recent Posts
- रास्ट्रिय युवा संघ नेपालले गर्यो बाढि पिडितलाई राहत वितरण
- एक महिनादेखी हराइ रहेका पोखरेल धानबारिमा मृत अवस्थामा फेला
- लघुकथा प्रतिष्ठान नेपालद्वारा उत्कृष्ट पन्द्रह लघुकथा छनौट
- सप्तरी प्रहरीद्वारा ७ थान साइकलसहित कुरमुरे र ज्याकेट बरामद
- सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ११ राँगा र ६ हजार बढी बोकाको बली दिइयो
- रूपनगर क्याम्पसको दीर्घकालीन रणनीतिक योजना सार्वजनिक
- फत्तेपुर तर्फ जाँदै गरेको स्कारपियोबाट १ सय २० किलो गाजाँ सहित दुई जना नियन्त्रण
Add Comment