विराटनगर । प्रदेश नं. १ ले पनि भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पर्व, ईद (इदुल्ल फित्र) का दिन प्रदेश भरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने उल्लेख भएकोमा उक्त पर्व ३१ गते शुक्रबार पर्ने भएकोले सो दिन यस प्रदेश भर सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख ।
प्रदेश नं. १ मा पनि भोली सार्वजनिक विदा दिने निर्णय
३० बैशाख २०७८, बिहीबार १७:४६
624 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
Recent Posts
- मोरङको लेटाङबाट हरिणको मासु सहित १ जना पक्राउ
- प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा
- ८ वर्षीय नाबालिका बलात्कारको आरोपमा एक पक्राउ
- फिर्ता लियो मधेश प्रदेश सरकारले भाषासम्बन्धी विधेयक
- सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ पक्राउ
- चिसोका कारण इटहरीमा दुई दिन विद्यालय बन्द
- प्रेस चौतारी नेपाल सप्तरीको अधिवेशन यहीँ माघ २५ गते हुने
Add Comment