विराटनगर । प्रदेश नं. १ ले पनि भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पर्व, ईद (इदुल्ल फित्र) का दिन प्रदेश भरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने उल्लेख भएकोमा उक्त पर्व ३१ गते शुक्रबार पर्ने भएकोले सो दिन यस प्रदेश भर सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख ।
प्रदेश नं. १ मा पनि भोली सार्वजनिक विदा दिने निर्णय
३० बैशाख २०७८, बिहीबार १७:४६
624 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
४ मंसिर २०८१, मंगलवार १६:२९
कोशी प्रदेश • समाचार • समाज
रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
४ मंसिर २०८१, मंगलवार २०:३०
Recent Posts
- सप्तरी प्रशासनद्वारा निर्वाचन क्षेत्र डाक्नेश्वरीमा मदिराजन्य पदार्थ विक्री बितरणमा रोक
- रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
- सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
- कालिकोटमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु
- सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान
- सप्तरीको डाक्नेश्वरी-१ र ४ को वडाअध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी दर्ता
- सप्तरीको भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
Add Comment