स्वास्थ्य

आज थप ४ सय ६९ जना कोरोना संक्रमित , ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ४ सय ६९ जना कोरोना संक्रमित भएका छन् ।
देशभर १०२८७ जनामा गरिएको नमूना परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९१७४ जना रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page