समाचार

सांसद शान्ता चौधरी कक्षा १२ उत्तीर्ण

नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरी कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो। उनले कानुन बिषयमा १२ कक्षा उतिर्ण गरेकी हुन् ।
गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

   

You cannot copy content of this page