समाचार

रुटिन अफ नेपाल बन्द (RONB) बन्द

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चर्चित सञ्चार माध्यम रुटिन अफ नेपाल बन्द (आरओएनबी) बन्द भएको छ ।
सोमबार फेसबुकमा एक स्टाटस लेख्दै आरओएनबीका सञ्चालक भिक्टर पौडेलले आरओएनबी पेज बन्द गरेको घोषणा गरेका हुन् ।
पौडेलले पेजलाई अनपब्लिस गरेको स्क्रिनसट आफ्नो फेसबुकमा राख्दै आरओएनबी बन्द गरेको घोषणा गरेका हुन् ।
‘अब अट्याक गर्नुपर्दैन । स्वार्थले खोलेको थिएन । त्यही भएर बाल छैन । बाँकी कुरा पछि गरौंला । भिक्टरले लेखेका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page