काठमाडौँ । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो ।
जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो ।


You cannot copy content of this page
Add Comment