बुधबार, १२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १२ कात्तिक २०८३
कोशी प्रदेश

बेलका नगरपालिकाबाट १३ केजी अवैध गाँजा सहित राई पक्राउ

उदयपुर, २ पुस । उदयपुरको बेलका नगरपालिकाबाट १३ केजी अवैध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलका नगरपालिका ९ भचुवाका २१ वर्षीय रबिन राई रहेका छन ।
आइतबार ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले राईलाई निजकै ग्वालीमा १३ केजी गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी गाँजा बरामद गरेको हो ।
बरामद गाँजासहित राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page