मधेस प्रदेश राजनीति

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

राजविराज । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए ।

   

You cannot copy content of this page