सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
समाचार

निम्न माध्यमिक तहको लाइसेन्सका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

सप्तरी । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको छ। 
सोमबार सार्वजनिक गरिएको सूचनामा आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो। 
 उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तथा तालिमको प्रमाणपत्रजस्ता आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ।
सिङ्गल दस्तुरका लागि दरखास्त असोज २९ गते राति १२ बजेभित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते राति १२ बजेभित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page