राजविराज, १९ माघ । प्रेस चौतारी नेपाल धादिङको एघारौं जिल्ला अधिवेशनले अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशीला अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा अनिल कुमार नेपाली सर्वसम्मत निर्वाचित हुँदा सहसचिवमा बिरमान तामाङ र बिनोद तमु निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उपेन्द्र अधिकारी चुनिनु भएको छ । सदस्यहरूमा सुदिप अधिकारी, रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी,तारा रिजाल,श्री हजुर सिल्वाल र नानु कार्की निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु, सुदिप अधिकारी र बिरमान तामाङ निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
१९ माघ २०८१, शनिबार १८:०६
54 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
धर्म संस्कृति • समाचार • समाज
कञ्चनरुपमा पहिलोपटक ऐतिहासिक राधाकृष्ण रथयात्रा, हजारौँ श्रद्धालुको सहभागिता
२० भाद्र २०८३, शनिबार २०:०९
धर्म संस्कृति • समाचार
रुपनगरका सुनाखरी र जन बालबोध बोर्डिङ स्कुलमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम
१८ भाद्र २०८३, बिहीबार १७:०४
Recent Posts
- धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
- धनकुटामा १ हजार २४० किलो गाँजासहित ट्रक बरामद
- मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
- काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ
- सप्तरीमा जबरजस्ती करणीको आरोपमा २८ वर्षीय युवक पक्राउ
- म्याग्दीमा हजुरआमाको धारिलो हतियार प्रहार गरी हत्या, नाती पक्राउ
- ठमेल सडकमा युवतीमाथि अभद्र व्यवहार गर्ने ३० वर्षीय सालिन पक्राउ













