सप्तरी । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सरकारले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
मधेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र कर्णलाई नियुक्त गर्न सिफारिस
२५ कार्तिक २०८२, सोमबार १९:२३
60 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ
७ आश्विन २०८३, बुधबार २१:४२
कोशी प्रदेश • समाचार • समाज
इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
३ आश्विन २०८३, शनिबार १०:५४
Recent Posts
- कोशी ब्यारेजमा बढ्दो जलस्तरपछि सप्तरी प्रशासनको निगरानी, सुरक्षित रहन आग्रह
- अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो
- कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ३० वटा ढोका खोलिए
- समाजसेवी गोबिन्द कटुवालको निधन
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, २१ वटा ढोका खोलिए
- कञ्चनरूपको माइक्रोबस सुनसरीमा दुर्घटना, चालकसहित १२ जना घाइते
- सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ














