स्वास्थ्य

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८७ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थप ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै आज ३ जनाको मृत्यु भएको छ ।
देशभर ५ हजार ९ सय ९७ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page