स्वास्थ्य

आज ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार १४ नमूना पिसिआर परिक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ नमूना एन्टीजेन परिक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ५ सय ४७ जना संक्रमित निको भएका छन् ।
आज ३ जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page