आइतबार, १४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १४ मंसिर २०८३
मधेस प्रदेश

सप्तरीको बलान विहुलबाट करिब ७ कुन्टल अबैध गाँजा बरामद

कञ्चनरूप, २७ पुस । सशस्त्र प्रहरीले सप्तरीको बलान विहुल गाउँपालिका-१ स्थित कमलदाहाबाट ठूलो परिमाणको अबैध गाँजा बरामद गरेको छ ।  
शनिबार साँझ उक्त ठाउँमा परालकाे टालबाट करिब ७ कुन्टल अबैध गाँजा प्रहरीको नियन्त्रणमा लिएको छ । 
प्रहरीका अनुसार २४ ओटा पोकामा करिब ७ कुन्टल अबैध गाँजा बरामद भएको हो ।

उक्त बरामद भएको गाँजा सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page