आइतबार, ९ कात्तिक २०८३
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
विज्ञापन · 320 × 100728 × 90यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१ · krnewsportal@gmail.com
समाचार

गृह मन्त्री लेखीद्वारा प्रदेश प्रहरी अस्पताल रुपनीको निरीक्षण  

कञ्चनरूप, २८ फागुन । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लाको रुपनीमा अवस्थित मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देबि जोगेन्द्र भगत) रुपनीको निरिक्षण गर्नु भएको छ ।

सप्तरीकै कञ्चनरुप नगरपालिका २ स्थित  बरमझियामा रहेको सशस्त्र प्रहरी बल दन्तकालि विशेष कार्य तालिम केन्द्रमा अधिकृत ब्यारेक तथा मेष भवनको शिलान्यास गरे पश्चात् गृह मन्त्री सहितको टोलिले प्रदेश प्रहरी अस्पतालको निरिक्षण गरेको हो ।

निरिक्षणको क्रममा गृह मन्त्री लेखीले प्रहरी अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न बनाई जनतालाई सहज र प्रभावकारी स्वास्थ सेवा प्रदान गर्ने गरि विकाश गर्न आफू प्रतिवद्द रहेको बताउनु भएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—यहाँ विज्ञापन दिनुहोस्सम्पर्क: ९८१४७२८१७१

You cannot copy content of this page