अर्थतन्त्र

अर्थतन्त्र

एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँले घट्यो

काठमाडौं, असार ७ गते । एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण...

अर्थतन्त्र समाचार

अग्नीसाईर कृष्णासवरन गापाको आठौ गाउँसभाबाट ५१ करोड २४ लाख २६ हजारको बजेट प्रस्तुत

बृजमान तामाङ / बिरेन्द्र बजार, ५ असार । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको आठौ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको...

अर्थतन्त्र

सरकारले असार २५ गतेसम्म कर तिर्न दियो म्याद

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न म्याद दिएको छ ।आन्तरिक राजस्व विभागले बुधबार एक सूचना जारी गरी २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख...

अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य पुन बढ्यो ,पेट्रोल प्रतिलिटर १२५, एलपी ग्यासको मूल्य भने यथावत्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पुन बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि...

अर्थतन्त्र

ज्येष्ठ नागरिकको भत्ता बृद्धि भएर मासिक ४ हजार पुग्यो

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको...

You cannot copy content of this page