समाज

समाज

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार-२०७९ हितनारायण दासलाई प्रदान गरिने

राजविराज, साउन ८ गते । शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पु¥याउनु हुने राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव...

समाज

मोरङको जहदामा खहरे खोलामा डुबेर एक बालकको मृत्यु

विराटनगर । मोरङको जहदामा खहरे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।बिहीबार दिउँसो जहदा गाउँपालिका ७ स्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानिय अशोक...

समाज

कञ्चनरुप–१२ रुपनगरद्वारा टोल सुधार समितीलाई २३० वटा डस्बिन वितरण

कञ्चनरुप, ४ साउन । वडा र समाज सफा राख्न सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरले आज वडामा रहेका टोल सुधार (विकास) समितीलाई २ सय ३० वटा डस्बिन वितरण...

समाज

उदयपुरको चौदण्डीगढीबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित एक युवक पक्राउ

उदयपुर, साउन ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित बेलका नगरपालिका ६ का ३४ वर्षीय बिनेश राई पक्राउ परेका छन ।लागुऔषध...

समाज

अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै युवाहरूले बुझाए प्राधिकरणलाई ज्ञापनपत्र

कञ्चनरुप, १ साउन । पछिल्लो समय यता लोडसेडिङको मारले आजित भएका सप्तकोसीबासीको प्रतिनिधित्व गर्दै युवाहरुले लोडसेडिङ अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाएका...

You cannot copy content of this page