Layout A (with pagination)

समाचार

साना किसान कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप , १७ मंसिर । घोघनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चनरूप-६ को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोमबार कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए ।साधारण सभाको उद्घाटन गर्दै गुप्ताले समाजको परिवर्तन र...

Read More
राजनीति समाचार

सप्तरीको डाक्नेश्वरी–१ र ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी

कञ्चनरूप, १७ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा अध्यक्ष पदमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६ सय ५२...

Read More
समाचार

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका...

Read More
समाचार

सप्तरीको डाक्नेश्वरी १ र ४ मा ७२.२४ प्रतिशत मत खस्यो, आजै रातिदेखि मतगणना गर्ने तयारी

कञ्चनरूप, १६ मंसिर । स्थानीय तह उप निर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्‍न भएको छ । विहान ७ बजे देखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म शान्तिपूर्व रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । डाक्नेश्वीको वडा नम्बर–१...

Read More
समाचार

सप्तरीको कोशी पलारमा अन्दाजी ११ वर्षीया बालिकाको शव फेला

रवि शर्मा / भारदह, १६ मंसिर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ११ स्थित सखुवा टोल नजिकको कोशी नदीमा एक बालिकाको शव फेला परेको छ ।आइतबार बिहान ११:३० बजे कोशी पलारमा अन्दाजी ११ वर्षीया बालिकाको मृत अवस्थामा शव फेला परेको हो ।स्थानीय बासीहरूले कोशी पलारमा शव देखेपछि तुरुन्तै...

Read More

You cannot copy content of this page