विराटनगर, १२ साउन । मोरङको विराटनगर महानगरपालिका- ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दीपक पासवानको ४ वर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । आइतबार अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा...
Layout A (with pagination)
कञ्चनरूप,११ साउन । भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको ७४ कार्टुन मामाश्री र दिलवाले नामक मदिरा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरि भारततर्फ लाँदै गरेको उक्त मदिरा प्रहरीले नियन्त्रणमा लिएको...
कञ्चनरूप, ११ साउन । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आदिवासि जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थब्यबस्था सुदृढ गरिनु पर्ने बताउनु भएको छ । आइतबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका अन्तर्गत तुलसी चोकमा आदिवासी जनजाती...
रुपनगर, ११ श्रावण । ‘सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइ’ अभियान अन्तर्गत् प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाहरूलाई आधारभूत कम्प्यूटर तालिम आजबाट आरम्भ भयो। रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले क्याम्पसको कम्प्यूटर प्रयोगशालामा सो...
कञ्चनरूप (सप्तरी), ११ साउन । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ । पुरस्कारका लागि...




