कञ्चनरूप(सप्तरी), ८ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हालको प्रदेश सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताउनु भएको छ । मन्त्री लेखीले पछिल्लो समय सरकार परिवर्तन सम्बन्धी बाहिर फैलिएको हल्ला भ्रमपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो...
Layout A (with pagination)
सुनसरी, ०८ साउन । छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिव अंसारीलाई छोरा...
कञ्चनरूप, ०८ साउन । सर्पको टोकाइबाट सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली मोहनपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया संगिता राई रहेको प्रहरीले जनाएको छ । बुधबार राती ९ बजे विषालु सर्पको टोकाइबाट गम्भीर घाइते संगितालाई तत्कालै उपचारका लागि अस्पताल...
कञ्चनरूप,०७ साउन । सप्तरी प्रहरीले डाँका चोरी तथा कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खडक नगरपालिका ९ का मो. अख्तर भन्ने मो. अकतर र छिन्नमस्ता गाउँपालिका ३ का डाँका चोरी मुद्दाका प्रतिवादी सनोज कुमार यादव...
कञ्चनरूप, ७ साउन । सप्तरीमा बुधबार दिउँसो धान खेतमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित धानखेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। स्थानीय बासिन्दाले खेतमा शव...




