Layout A (with pagination)

अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पर्छ लिटरको ?

कञ्चनरूप, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ...

Read More
कोशी प्रदेश समाचार समाज

मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर महिलाको मृत्यु

बिराटनगर, ३१ असार । खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका ४ कि २५ वर्षीया इन्द्रा राई रहेको खोटाङ प्रहरीले जनाएको छ । सोमबार राति ९ बजेको समयमा चार्जमा राखेको मोबाइल फोन निकाल्ने क्रममा करेन्ट लागेर इन्द्राको...

Read More
खेलकुद

कञ्चनरूप राइनोज सप्तरी प्राइड लिगको सेमीफाइनल प्रवेश

राजविराज, ३१ असार । कञ्चनरूप राइनोज सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग (एसपिएल) को सेमीफाइनल प्रवेश गरेको छ ।  पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजको खेलमैदानमा मंगलबार सम्पन्न जित्नै पर्ने खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कञ्चनरुप राइनोज सेमिफाइनल प्रवेश...

Read More
खेलकुद

सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहु टाइगर्स सेमीफाइनलमा

राजविराज , ३० असार । सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन् ।  राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको सोमबारको पहिलो खेल नतिजाविहिन रहंदा दोश्रो खेलमा तिरहुत टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको छ । सोमबार...

Read More
समाचार

धान चोरी मुद्दाका फरार प्रतिवादी संतोष पक्राउ

कञ्चनरूप, ३० असार । धान चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन  नगरपालिका ८ का संतोष राम रहेका छन् ।  धान चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट दुई महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएपछि राम फरार...

Read More

You cannot copy content of this page