Layout A (with pagination)

समाचार समाज

TikTok को Live मा अभ्रद गाली गलौज गर्ने एक महिला पक्राउ

राजबिराज, २९ असार । सामाजिक संजाल टिकटक (TikTok) को लाइभ ( Live) मा अभ्रद गाली गलौज गर्ने एक जना महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी वर्ष २० की रोशनी खातुन रहेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

Read More
कोशी प्रदेश समाचार

मोरङ प्रहरीद्वारा ३ हजार १५० किलो गाँजासहित ट्रक नियन्त्रण

बिराटनगर, २९ असार  । मोरङको कटहरीबाट प्रहरीले ३ हजार १ सय ५० किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ । शनिबार राति कटहरी गाउँपालिका-३ कटहरी चोक स्थितबाट प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ख ४५१८ नम्बरको ट्रकबाट १ सय ५ वटा बोरामा प्याक गरी राखेको...

Read More
खेलकुद

सप्तरी प्राइड लिग-७ : कञ्चनरुप राईनोजको पहिलो जित 

उत्सव आचार्य  कञ्चनरूप, २९ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग सिजन ७ अन्तर्गत चौथो दिन सम्पन्न पहिलो खेलमा कञ्चनरुप राईनोजले पहिलो जित दर्ता गरेको छ । पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजको खेल मैदानमा आइतबार भएको खेलमा कञ्चनरुप राईनोजले राजगढ वारियर्सलाई ५ विकेटले...

Read More
समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर...

Read More
समाचार

आज २१२ औँ भानु जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै

कञ्चनरूप । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश...

Read More

You cannot copy content of this page