Layout A (with pagination)

समाचार

ट्याक्टरले किचेर २२ वर्षीय कामदारको मृत्यु

भोजपुर, १८ मंसिर । भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८...

Read More
राजनीति

गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली विजयी

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् । उनले दुई हजार ८ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले २ हजार ६ सय मत...

Read More
राजनीति

नेपाली काँग्रेसका नेता शेखर कोइरालाद्वारा विपि कोइरालाको पूर्ण कदको शालिक अनावरण

कञ्चनरूप, १७ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिकाको आयोजनामा वडा नम्बर ७ नयाँ रोड बिपि चोकमा महामानव बिशेश्वर प्रसाद कोइरालाको पूर्ण कदको शालिक अनावरण भएको छ ।सोमबार नेपाली काग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले शालिकको अनावरण गरेका हुन ।अनावरण कार्यक्रममा बोल्दै कोइरालाले अहिले...

Read More
समाचार

साना किसान कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप , १७ मंसिर । घोघनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चनरूप-६ को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोमबार कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए ।साधारण सभाको उद्घाटन गर्दै गुप्ताले समाजको परिवर्तन र...

Read More
राजनीति समाचार

सप्तरीको डाक्नेश्वरी–१ र ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी

कञ्चनरूप, १७ मंसिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ को वडा अध्यक्ष पदमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् । डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६ सय ५२...

Read More

You cannot copy content of this page